स्वास्थ्य कार्यालय र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा स्तनपान प्रतिस्थापन (बिक्री तथा वितरण नियन्त्रण) ऐन, २०४९ को कार्यान्वयनका लागि सरोकारवालाहरूसँग एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम २०८३/०३/१३ मा सम्पन्न भएको थियो।
८
फोटोहरू
२०८३/०३/१२ गते स्वास्थ्य कार्यालय तेह्रथुममा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको आयोजनमा तेह्रथुम जिल्लामा हात्तिपाईले रोग निवारण गर्ने उद्धेश्यले जिल्लामा सञ्चालन भैरहेको TAS-III कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको अभिमुखिकरण कार्यक्रम ।
६
फोटोहरू
स्वास्थ्य कार्यालय तेह्रथुमद्वारा आयोजना गरिएको सुर्तीजन्य पदार्थ, मदिरा र लागूऔषध दुरुपयोग सम्बन्धी सचेतना तथा अन्तरकृया कार्यक्रम २०८३/०३/११
८
फोटोहरू
जिल्ला खोप समन्वय समिति तेह्रथुमले असार ९ गते म्याङलुङमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण कार्यक्रम ।
८
फोटोहरू
आ/व २०८१/८२ जिल्लामा संचालन गरिएका पोषण सम्बन्धि कार्यक्रमहरुको समिक्षा २०८३/०२/२५ र २६
५
फोटोहरू
जोखिम क्षेत्रहरूमा कीटनाशक छर्कने कार्यक्रम
४
फोटोहरू
विभिन्न विद्यालयहरूमा सञ्चालन गरिएको एचआईभी सम्बन्धी सचेतना कार्यक्रम ।
४
फोटोहरू
लालीगुराँस नगरपालिका स्थित बसन्तपुर अस्पतालमा सञ्चालन गरिएको अनसाइट कोचिङ कार्यक्रम ।
४
फोटोहरू