स्वास्थ्य कार्यालय र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा ​​स्तनपान प्रतिस्थापन (बिक्री तथा वितरण नियन्त्रण) ऐन, २०४९ को कार्यान्वयनका लागि सरोकारवालाहरूसँग एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम २०८३/०३/१३ मा सम्पन्न भएको थियो।