कोशी प्रदेश अन्तरगत तेह्रथुम जिल्लामा अवस्थित यो गाउँपालिका मध्य-पहाडी भेगमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेको छ । भौगोलिक हिसाबले बिबिधतायुक्त रहेको यस गाउँपालिका क्षेत्र ऐतिहासिक हिसाबले निकै प्रख्यात रहेको थियो । पर्यटकीय हिसाबले अत्यन्तै महत्व बोकेको यो क्षेत्र अत्यन्त सुन्दर एवम् मनमोहक देखिन्छ ।

यस गाउँपालिकामा ६ वडा र ११ वटा स्वास्थ्य संस्था रहेका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखाको कर्मचारी विवरण:

नाम

पद

सम्पर्क नं.

गिरीराज खड्का

स्वास्थ्य संयोजक

९८१५३३०६५५