फेदाप गाउँपालिका कोशी प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाको मध्यपुर्वी भागमा अवस्थित गाउँपालिका हो। नेपाल संघिय शासन प्रणालीमा प्रवेश गर्दा राज्य पुनरसंरचना गरी स्थानीय तहको निर्माण गर्दा साविकमा रहेका तेह्रथुम जिल्लाको ५ वटा गाविसहरु (सिम्ले,ओयाक्जुङ,जलजले,सम्दु र इसिवु) सामावेश गराई यो फेदाप गाउँपालिकाको स्थापना भएको हो । यो गाउँपालिकामा लिम्बु, राई, तामाङ, क्षेत्री, दमाई, कामी, सार्की, भुजेल, जोगी, सन्यासी, पुरी, माझि, मगर आदि जातिको वसोवास रहेको छ।

यस गाउँपालिका अन्तर्गत ५ वटा वडा र ५ वटै स्वास्थ्य संस्था रहेका छन् ।

गाउँपालिकामा रहेको स्वास्थ्य शाखाको कर्मचारी विवरण:

नाम

पद

सम्पर्क नं.:

नरेन्द्र प्रसाद देव

स्वास्थ्य संयोजक

९८४२०२३७१९

मिना निरौला

मनोसामाजिक परामर्शकर्ता

९७६५२५६६६०