कोशी प्रदेशको पहाडी जिल्लामध्ये तेह्रथुम एक हो। यस जिल्ला अन्तर्गत आठराई क्षेत्रको छुट्टै महत्व रहेको छ । भौगोलिक विषमता, शिक्षा क्षेत्रको अग्रता, प्राकृतिक सुन्दरता, सबै जातजातिहरूको वासस्थान, पर्यटकीय सम्भावनाको अवस्था यस क्षेत्रलाई चिनाउने माध्यम हुन्। यसका साथै विश्वमै प्रसिद्ध मानिने अलैँची यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दु रहेको छ। नेपालमै प्रसिद्धि पाएको ढाका टोपी, आठराईका खुकुरी, खाँडी कपडा, राडीपाखी लिम्बूहरूको धान नाँच, तामाङहरूको तामाङ सेलो, बालुन नाच, ब्राह्मणले बजाउने नौमती बाजा यस क्षेत्रलाई चिनाउने प्रमुख विशेषताहरू हुन् ।
यस पालिका अन्तर्गत ७ वटा वडा र ७ वटै स्वास्थ्य संस्था रहेका छन् ।
|
नाम |
पद |
कार्यरत |
सम्पर्क |
|
|---|---|---|---|---|
|
१ |
शत्रुधन साह |
सि.अ.हे.ब (स्वास्थ्य शाखा संयोजक) |
स्वास्थ्य शाखा |
९८४२५१७५४४ |
|
२ |
आशिष पाण्डे |
जनस्वास्थ्य अधिकृत |
स्वास्थ्य शाखा |
९८४५६३२१४४ |
|
३ |
अनिषा घिमिरे |
मनोसामाजिक परामर्शकर्ता |
स्वास्थ्य शाखा |
९८६४६५८९१५ |