२०८३/०१/१४ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थानहरूमा (सबै ६ स्थानीय तहमा) एआई-एक्सरे प्रविधिबाट क्षयरोग जाँच शिविर सञ्चालन गरिएको थियो।