महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको १० दिने आधारभूत तालिम, लालीगुँरास नगरपालिका
स्वास्थ्य कार्यालय द्वारा आयोजित महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको १० दिने आधारभूत तालिम, मिति २०८३/०१/०८ देखि १८ गते सम्म लालीगुँरास नगरपालिकामा सम्पन्न गरीयो ।