नेपाल सरकारले बैशाख महिनालाई "पूर्णखोप सुनिश्चित्ता तथा दिगोपना महिना" का रुपमा मनाउने घोषणा भएको हुदा आफ्ना र समुदायमा कोही ५ बर्ष मुनिका खोप छुट बच्चाहरु भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राखि पूर्णखोप सुनिश्चित्ता गर्नु हुन अनुरोध छ ।
विश्वव्यापीरुपमा मनाईने "खोप सप्ताह" यस वर्ष पनि "For Every Generation,Vaccine Works" भन्ने नाराका साथ मनाईने र नेपाल सरकारले बैशाख महिनालाई "पूर्णखोप सुनिश्चित्ता तथा दिगोपना महिना" का रुपमा मनाउने घोषणा भएको हुदा आफ्ना र समुदायमा कोही ५ बर्ष मुनिका खोप छुट बच्चाहरु भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राखि पूर्णखोप सुनिश्चित्ता गर्नु हुन अनुरोध छ ।