जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको २ दिने अर्धवार्षिक समीक्षा स्वास्थ्य कार्यालय तेह्रथुममा २०८२/१२/२२ र २३ गते स्वास्थ्य कार्यालयको तालिम हलमा गरिएको थियो।
जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको २ दिने अर्धवार्षिक समीक्षा स्वास्थ्य कार्यालय तेह्रथुममा २०८२/१२/२२ र २३ गते स्वास्थ्य कार्यालयको तालिम हलमा गरिएको थियो। ६ वटै स्थानीय तह, जिल्ला अस्पताल, जिल्ला आयुर्वेद सेवा केन्द्र, स्वास्थ्य बीमा बोर्ड, करुणा फाउन्डेसन सहभागी थिए।