मिति २०८३/०५/२६ गते डेङ्गी रोगको नियन्त्रणको लागि जनचेतना कार्यक्रम साथै लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सम्पन्न गरियो |

Government of Nepal
मिति २०८३/०५/२६ गते डेङ्गी रोगको नियन्त्रणको लागि जनचेतना कार्यक्रम साथै लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान कार्यक्रम स्वास्थ्य कार्यलय तेह्रथुमको प्रमुख विनय ज्ञवाली ज्यु को अदक्ष्यता साथै फेदाप गाउँपालिकाको उपाध्यक्ष सुनिता पाहिम, आयुर्वेद, फेदाप गाउँपालिकाको स्वास्थ्य संयोजक तथा फेदाप अस्पतालका कर्मचारीहरुको उपस्तिथी र समलग्नतामा डेङ्गी रोगको  नियन्त्रणको लागि जनचेतना कार्यक्रम साथै लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सम्पन्न गरियो |