आ.व.२०८२/०८३ मा सन्चालित स्वास्थ्य कार्यक्रमहरुको २ दिने वार्षिक समीक्षा कार्यक्रम २०८३/०४/२२ र २३ गते जिल्ला समन्वय समिति उप प्रमुख श्री प्रसाद कार्की , स्वास्थ्य निर्देशनालयबाट भरत भण्डारी तथा स्वास्थ्य कार्यालयका प्रमुख विनय ज्ञवालीको अध्यक्षतामा संचालन भएको छ

Government of Nepal

आ.व.२०८२/०८३ मा सन्चालित स्वास्थ्य कार्यक्रमहरुको २ दिने वार्षिक समीक्षा कार्यक्रम २०८३/०४/२२ र २३ गते जिल्ला समन्वय समिति उप प्रमुख श्री प्रसाद कार्की , स्वास्थ्य निर्देशनालयबाट भरत भण्डारी तथा स्वास्थ्य कार्यालयका प्रमुख विनय ज्ञवालीको अध्यक्षतामा संचालन भएको छ ।जिल्लाका पालिकाहरुले संचालन गरेका स्वस्थ्यका कार्यक्रमहरु को समग्र मुल्याङ्कनमा यस वर्ष छथर गा.पा. प्रथम,लालिगुराँस न.पा. दोस्रो तथा फेदाप गा.पा. तेस्रो स्थान प्रप्त गरेका छन् । यस कार्यक्रममा जिल्ला स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , जिल्ला अस्पताल , स्वास्थ्य बिमा बोर्ड र साझेदार संस्थाहरु तथा जिल्ला स्थित सम्पूर्ण ( ६ वटै ) पालिका बाट प्रस्तुतिकरण तथा कार्ययोजना निर्माण गरी सम्पन्न गरीयो