तेह्रथुम जिल्लामा नसर्ने रोग स्क्रिनिङ महिना सुरु भएको छ ।

Government of Nepal

तेह्रथुम जिल्ला भरि मिति २०८२/१२/१० देखि २०८३/०१/१० सम्म जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थाहरूमा नसर्ने रोग स्क्रिनिङ महिना स्वास्थ्य कार्यालय बाट उद्घाटन गरी सुरु गरिएको छ।