मिति २०८३/०५/२६ गते डेङ्गी रोगको नियन्त्रणको लागि जनचेतना कार्यक्रम साथै लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सम्पन्न गरियो |
५
फोटोहरू
आज मिति २०८३/०५/०६ गते कोशी प्रदेश सरकार,स्वास्थ्य मन्त्री मा.इन्द्रमणि पराजुली ज्युलाई स्वास्थ्य कार्यालय तेह्रथुममा स्वागत तथा मन्त्री ज्युसगँ अन्तरकृया कार्यक्रम ।
८
फोटोहरू
स्वास्थ्य कार्यालय, तेह्रथुमद्वारा श्रावण २६ गते कार्यालय प्रमुख श्री विनय ज्ञवालीको अध्यक्षतामा 'श्रावण डेङ्गी सचेतना महिना' अन्तर्गत डेङ्गी तथा अन्य कीटजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहु–क्षेत्रीय समन्वय, जनचेतनामूलक कार्यक्रम र लामखुट्टेको ब
५
फोटोहरू
आ.व.२०८२/०८३ मा सन्चालित स्वास्थ्य कार्यक्रमहरुको २ दिने वार्षिक समीक्षा कार्यक्रम २०८३/०४/२२ र २३ गते जिल्ला समन्वय समिति उप प्रमुख श्री प्रसाद कार्की , स्वास्थ्य निर्देशनालयबाट भरत भण्डारी तथा स्वास्थ्य कार्यालयका प्रमुख विनय ज्ञवालीको अध्यक्षतामा संच
९
फोटोहरू
स्वास्थ्य कार्यालय र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा स्तनपान प्रतिस्थापन (बिक्री तथा वितरण नियन्त्रण) ऐन, २०४९ को कार्यान्वयनका लागि सरोकारवालाहरूसँग एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम २०८३/०३/१३ मा सम्पन्न भएको थियो।
८
फोटोहरू
२०८३/०३/१२ गते स्वास्थ्य कार्यालय तेह्रथुममा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको आयोजनमा तेह्रथुम जिल्लामा हात्तिपाईले रोग निवारण गर्ने उद्धेश्यले जिल्लामा सञ्चालन भैरहेको TAS-III कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको अभिमुखिकरण कार्यक्रम ।
६
फोटोहरू
स्वास्थ्य कार्यालय तेह्रथुमद्वारा आयोजना गरिएको सुर्तीजन्य पदार्थ, मदिरा र लागूऔषध दुरुपयोग सम्बन्धी सचेतना तथा अन्तरकृया कार्यक्रम २०८३/०३/११
८
फोटोहरू
जिल्ला खोप समन्वय समिति तेह्रथुमले असार ९ गते म्याङलुङमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण कार्यक्रम ।
८
फोटोहरू